नारि कहिले आर्थिक रुपले रेटिन्छे
कहिले पारिवारिक सम्बन्धमा चिसिन्छे
र फुत्कनै नसक्ने गरि सामाजिक कुसस्कार मा जेलिंन्छे
फेरि उहि नारि
पटक-पटक
बेग्ला बेग्लै अबस्थामा
अलग-अलग परिधिबाट थिचिंन्छे
तर पनि उ नारी छे
खुशि छे
र त सबैको प्रिय छे सधै
थिचिएर ठुलो भारीले, खुसि हुन सिकिरहेकी उसैमाथि छ बोक्सी को आगो, हतियारको धारिलो झटारो.. अनि बलात्कारीको पन्जा र समाजका गिद्दे आँखा चौतर्फी प्रहार का बाबजुद पनि नारी, सतिसाल झैँ खडा छे ,निर्भिक र निडर छे न त बिचलित हुन्छे उ, न त हुन्छे आक्रामक ...!!! आफै कोर्छे आफ्नो बाटो उसलाई थाहा छ उ नै हो परिबर्तनको सम्बाहक ...!!!
थिचिएर ठुलो भारीले, खुसि हुन सिकिरहेकी
ReplyDeleteउसैमाथि छ
बोक्सी को आगो,
हतियारको धारिलो झटारो..
अनि बलात्कारीको पन्जा र समाजका गिद्दे आँखा
चौतर्फी प्रहार का बाबजुद पनि
नारी,
सतिसाल झैँ खडा छे ,निर्भिक र निडर छे
न त बिचलित हुन्छे उ, न त हुन्छे आक्रामक ...!!!
आफै कोर्छे आफ्नो बाटो
उसलाई थाहा छ
उ नै हो परिबर्तनको सम्बाहक ...!!!