Thursday, April 5, 2012

सरकार !

हिजो आज फेरी
बम बारुद को खेती
निकै मौलाउन थालेको छ
हत्या हिंसा बढेको बढै छ
सरकार ! अब तिम्रो पालो
होसियार हुनु
बम बारुद र हतियार तिम्रै पोल्टामा छ ।

No comments:

Post a Comment