Sunday, April 15, 2012

अलगधार


तिमीलाई भ्रम भए प्रिय
सधैं 
तिम्रै आँखा वरिपरि डुलेर 
जीवन भित्र को जीवन खोज्न 
तल्लिन थिए 
तर 
आज तिम्रो प्रश्नले 
मलाई फेरी ब्युझाएको  
चाहन्थे
तिम्रो न्यानो काखमा लुटुपुटु गरेर 
आफ्नो सारा जीवन समाहित गरौ
अफसोच
अलग धारमा छौ 
हामी दुई 
आरोपै आरोप थुपार्दै

No comments:

Post a Comment